Posts

Showing posts from September, 2017

कुकुर र कुकुर्नी यौन सम्पर्क गर्दा किन छुट्टीन सक्दैन ? कति समय पछीआफै छुटिन्छन ?

Image
के तपाईंले कहिल्यै कुकुरले सम्भोग गरिरहेको देख्नु भएको छ ? देख्नु भएको छैन भने पनि अब दसैंताका यस्ता दृष्यहरु छ्याप्छ्याप्ती देख्न सकिन्छ । असोज र कात्तिक महिनालाई कुकुरहरुका लागि बैंस चढ्ने वा सहबास गर्ने महिना भनेर भनिन्छ । यो कहानी महाभारत युगदेखि प्रचलित छ । द्रौपदीको विवाह कसरी पाँच भाइ पाण्डवसँग हुन गयो भनेर यसअघि नै पढिसक्नु भएको छ । अब जान्नुहोस्, के कारणले कुकुर जहाँसुकै सम्भोग गरिरहेका भेटिन्छन् भनेर । वास्तवमा द्रौपदीका पाँच पति भएकाले उनले सबैजनासँग सहबास गर्नै पथ्र्यो । तर सबैसँग एकैपटक यस्तो कार्य गर्न सम्भव पनि थिएन । महादेवले बरदान दिँदाखेरि नै उनलाई सम्भोगपछि स्नान गरेमा पुनः कुमारी अवस्थामै फर्कने अलौकिक गुण पनि दिएका थिए । जब पाँच जना पतिमध्ये कुनै पनि भाइ द्रौपदीको शयन कक्षमा हुदा बाहिर ढोकामा खराउ छोडिएका हुन्थे । यसरी खराउ देखेपछि अर्को भाइ खोपिमा पस्दैन थिए । एक दिन माहिला भीम द्रौपदीको शयन कक्षमा विराजमान थिए । भीम महाभारतका अत्यन्त रिसाहा पात्र थिए । उनले अर्जुनसँग खराउ राख्ने सर्तका बारेमा बहस गर्छन् तर अर्जुन बिन्ति गर्छन् ‘हे भ्राता श्री बाहिर हजुरक

मैले भेटेको यौनकर्मी: करोडपतिकी पत्नीदेखि प्लस टु पुस्ताका समेत

Image
काठमाडौं – यौनकर्मलाई नेपाली कानुनले निषेध गरेको छ। त्यसैले यौनकर्मीको सजिलै पहिचान हुन गाह्रो छ, यहाँ। मैले बाध्यतावश यौनकर्म र यौनजन्य गतिविधिमा लागेका महिलासँग काम गर्ने निधो गरेँ। सकेसम्म उनीहरूलाई यौनजन्य जोखिमबाट मुक्त गरेर वैकल्पिक पेसामा उभ्याउने उद्देश्यका साथ मैले यस्तो निधो गरेकी हुँ। त्यसैले यौनकर्मी महिलासँग भेटघाट गर्नु, उनीहरूको कुरा सुन्नु र आवश्यक सरसल्लाह दिनु मेरो कर्तव्यभित्र पर्छ। यसै क्रममा मैले प्रशस्तै यौनकर्मीसँग भेटेको छु। उनीहरूको अनुभव सुन्ने र बुझ्ने अवसर पाएका छु। तीमध्ये यस्ता छन् मैले फेला पारेका अनौठा यौनकर्मी : पहिलोपटक भेटेको यौनकर्मी मैले पहिलोपटक भेटेको यौनकर्मी महिला १८ वर्षकी थिइन्। उनी द्वन्द्वमा आफ्ना आमाबाबु गुमाएपछि आफ्नो गाउँ (सिन्धुपाल्चोक)मा बस्न नसकी काठमाडौं आएकी रहिछन्। सहरी परिवेशसँग बिल्कुलै अनभिज्ञ थिइन् उनी। उनलाई एकजना ट्याक्सी ड्राइभरले सहरको कुनै एउटा गेस्ट हाउसमा भाँडा माझ्ने काममा लगाइदिएछन्। दुईचार दिन गेस्टहाउसको भाँडा माझेरै बित्यो। एक रात विदेशबाट आएको एकजना व्यक्ति त्यो गेस्ट हाउसमा पुगेछन्, बास बस्न। अन्दाजी ४० वर्ष