Posts

Showing posts from February, 2020

सेनाको कथा

एक ब्यारेकमा नयाँ अधिकृत पोस्टिङ् भएर आए ! ब्यारेक वरिपरि ड्युटी पोस्ट चेक गर्ने क्रममा एक सिपाही एउटा बेन्च को ड्युटी गरिरहेको देखे ! यो देखेर नंया अधिकृत ले सिपाहिलाई सोधे: तिमि यो बेन्चको किन ड्युटी गरिरहेका छौ? सिपाहिले भन्यो: मलाई थाहा छैन सर ! तर तपाईं आउनु भन्दा अगाडिको हाकिम'साभले यश बैन्चको ड्युटी गर्नुभनेर भनेका थिए ! सायद यो यश ब्यारेकको परंपरा नै हुनसक्छ ! किनकि सिफ्ट नै चेन्ज गरिगरी २४सै घण्टा हामी यो बैनचालाई ड्युटी गरिरहेका छौँ ! पहिलेका अधिकृत लाई बर्तमान अधिकृत ले फ़ोन गरे र यश बिशेष बैन्चको ड्युटी बारे सोधे: पहिलेको अधिकृत ले भने: मलाई थाहा भएन , तर म भन्दा अगाडि पनि यश बैन्चको ड्युटी गर्नेगर्थे त्यहिभएर मैले यश बैन्चको निरन्तर ड्युटी गर्ने आदेश दिए ! नयाँ अधिकृत हैरान भए ! उसले उ भन्दा २/४ पटक त्यस ब्यारेकमा काम गरिसकेका अधिकृतलाई फ़ोन गरेर सोधे: उनिहरुले पनि पहिला फ़ोन गरि सोधेका अधिकृतले बताए बमोजिम नै उत्तर दिए ! नयाँ अधिकृत यसैगरी बिगतका अधिकृत हरुलाई फ़ोन गर्दै सोध्ने काम जारी राखे ! अन्तिममा एक रिटायर्ड अधिकृत संग कुरा भयो , उसको उमेर १०० बर्षको थिय