Complete these three steps to begin publishing Instant Articles.

"तेरो पेजमा त्यत्रो लाईक कसरी आयो? मैले ६ महिना अगाडि खोलेको पेजमा १०० नी लाईक छैन। मेरो नी त्यस्तै बनाईँदे न। भन्दै म्यासेज गरेर 😅#हैरान पर्नेहरुलाई केही #फ्री टिप्स।

छिटो भन्दा छिटो, फेसबुक पेजमा लाईक बढाउने केही निन्जा टेक्निक हरु

१. कमेन्टमा मरेको मान्छेको फोटो हालेर कमेन्टमा रिप लेख्न लगाउने
२. भिर बाट खस्न लागेको गाडीको फोटो हालेर कमेन्ट मा Stop लेख्नुस गाडी रोकिन्छ भन्ने
३. सुत्ने बेलामा फलानो भगवानको दर्शन गर्नुस भन्दै देउदेउता, मन्दिर आदिको फोटो हाल्ने
४. भारत विरोधी पोष्टलाई प्राथमिकता दिने
५ नेताहरुलाई गाली गरेको पोष्ट गर्ने
६. BFF काण्ड, xoxo काण्ड हरुको सदुपयोग गर्ने
७. सेउसी तरुनीको फोटो हालेर " पेज लाईक गरेर कमेन्ट गर्नुस, ईमो नम्बर म्यासेज गर्छु" भन्ने
८.सके सम्म फेसबुकको ट्रेण्ड लाई फलो गरेर पोष्ट गर्ने
९. साथीहरुलाई मेन्सन गर्नुस भन्दै पोष्ट गर्ने
१०. केटीको फेक आईडी बनाएर पेजको पोष्टहरुलाई ग्रुपहरुमा शेयर ठोक्ने

फ्री मा यो भन्दा बढी भन्न सकिन्न  ;)

(पिक फर अट्र्याक्सन Nikon D5300, 18-55mm lens)😍
http://www.mirandahopemusic.com/guestbook.html
http://www.7t7.de/tocss/guestbook/index.php
https://www.facebook.com/nirajanghimire1904



http://www.manbottle.com/trivia/New_Trivia_Coming_Soon

Comments

Popular posts from this blog

सेनाको कथा

सिसा त टुटेर आफ्नो पीडा सबैको सामुन्य देखाइ दिन्छ,पीडा त बढी त्यो ढुङ्गालाई हुन्छ जो चाहेर पनि टुट्न सक्दैन।

but we will make sure our original group provides more value !